५. परीक्षा सञ्चालन हुने कार्यक्रम, मिति र समय

नेपाल सरकार, चिकित्सा शिक्षा आयोग (परीक्षा निर्देशनालय) ले तल उल्लेखित कार्यक्रमहरुका लागि प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ। सबै कार्यक्रमको परीक्षा समय बिहान ११:०० बजेदेखि २:०० बजेसम्म रहनेछ।

क्र.सं. कार्यक्रम परीक्षा मिति (वि.सं.) परीक्षा समय
MBBS २०८२/०६/१५ बिहान ११:०० बजे देखि २:०० बजे सम्म
BDS २०८२/०६/१६ बिहान ११:०० बजे देखि २:०० बजे सम्म
BSc Nursing / BSc Midwifery, BASLP, B Perfusion Technology २०८२/०६/१९ बिहान ११:०० बजे देखि २:०० बजे सम्म
BAMS, BNS/BMS, BSc MLT, BSc MIT / BSc Radiotherapy Technology, BPT, B Pharm, B Optometry २०८२/०६/१९ बिहान ११:०० बजे देखि २:०० बजे सम्म
BPH २०८२/०६/१९ बिहान ११:०० बजे देखि २:०० बजे सम्म
टिप्पणी: परीक्षा केन्द्र काठमाडौँ उपत्यकाभित्र मात्र रहनेछ। प्रवेश पत्र परीक्षा मिति भन्दा ५ दिन अघि देखि entrance.mec.gov.np मा आफ्नो प्रोफाइल लगइन गरी डाउनलोड गर्न सकिन्छ।

5. Exam Schedule (Program, Date & Time)

The Medical Education Commission (Examination Division), Government of Nepal, has announced the entrance exam routine. All programs will be conducted from 11:00 AM to 2:00 PM.

S.N. Program Exam Date (BS) Exam Time
1 MBBS 2082/06/15 11:00 AM – 2:00 PM
2 BDS 2082/06/16 11:00 AM – 2:00 PM
3 BSc Nursing / BSc Midwifery, BASLP, B Perfusion Technology 2082/06/19 11:00 AM – 2:00 PM
4 BAMS, BNS/BMS, BSc MLT, BSc MIT / BSc Radiotherapy Technology, BPT, B Pharm, B Optometry 2082/06/19 11:00 AM – 2:00 PM
5 BPH 2082/06/19 11:00 AM – 2:00 PM
Note: Exam centers will be within the Kathmandu valley only. Admit card will be available from five days before the exam via your profile at entrance.mec.gov.np.